Something like poetry - Timi/You
Manage episode 360700542 series 3283462
Something like poetry
.....
के लेखु तिमिलाई मैले ? मेरा शब्द तिमि, मेरो संझना तिमि, के भनूँ तिम्लाई ? मेरो कल्पना तिमि, मेरो सपना तिमि, के देखाउँ तिमिलाई ! मेरो बर्तमान तिमि, मेरो भबिश्य तिमि ! मेरा अक्षरहरु तिमि, मेरा शब्दहरु तिमि मेरो कापि, मेरो कलम पनि तिमि ! के बोलुँ तिमि सँग ? आवाज तिम्रै हो आभाष पनि तिम्रै हो। कहाँ लैजाउँ, कहाँ घुमाउँ ? बाटो तिमि, गन्तब्य पनि तिमि। आपत तिमि, बिपद तिमि, राहत-उद्दार पनि तिमि ! वर पनि तिमि पर पनि तिमि ... आफ्नो पनि तिमि पराई पनि तिमि .... तिमि पनि तिमि !
तिमि बाहेक पनि तिमि !
7 tập